२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभामा निर्वाचित हुने सम्भावित सदस्य

अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा ५६ सदस्यका लागि ८३ जनाको उम्मेदवारी परेको छ । तीमध्ये प्रदेश १, २, ५ र ७ बाट १७ सदस्य निर्विरोध निर्वाचित भएका छन् । २४ माघमा हुने निर्वाचनका लागि नौ दलबाट समूहगत रूपमा महिला २६, अन्य २८, दलित १४ र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट १५ जनाको उम्मेदवारी परेको हो । उम्मेदवारको अन्तिम नामावली १४ माघमा सार्वजनिक हुनेछ भने १५ माघमा निर्वाचन चिह्न प्रदान गरिनेछ ।

संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (क) बमोजिम प्रत्येक प्रदेशबाट खुला तीन, महिला तीन, दलित एकजना र अपांग वा अल्पसंख्यक समुदायबाट एक गरी आठ–आठ सदस्य निर्वाचित हुनेछन् । त्यसमध्ये दलित र अपांग वा अल्पसंख्यक समुदायबाट निर्वाचित हुने सदस्य बहुमतीय प्रक्रियाबाट निर्वाचित हुनेछन् ।

यी समुदायबाट एकजना मात्रै निर्वाचित हुने भएकाले मत सर्न नपाउँदा बहुमतीय भएको हो । तीन खुला र तीन महिला सदस्य एकल संक्रमणीय प्रणालीबाट निर्वाचित हुनेछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments