महानगरीय प्रहरी कार्यालयका असई खड्का ३ लाख घुससहित पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

महानगरीय प्रहरी कार्यालयका असई खड्का ३ लाख घुससहित पक्राउ


८ माघ २०७४, सोमबार


काठमाडौं । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत असई रमेश खड्का ३ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खड्कालाई सोमबार पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस