२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गठबन्धन सरकारको कार्यक्रम बनाउन गौतमको नेतृत्वमा कार्यदल

अ+ अ-

काठमाडौं । एमाले र माओवादी केन्द्र एकताका लागि गठित पार्टी एकता संयोजन समितिले अब बन्ने वाम गठबन्धन सरकारको कार्यक्रम बनाउन कार्यदल गठन गरेको छ । एमाले अध्यक्ष केपी ओलीनिवास बालकोटमा बसेको बैठकले वामदेव गौतमको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा एमालेबाट भीमबहादुर रावल र डा. विजय पौडेल तथा माओवादी केन्द्रबाट पूर्वअर्थमन्त्री वर्षमान पुन र नेता गिरिराजमणि पोखरेल सदस्य छन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षद्वय डा. युवराज खतिवडा र मीनबहादुर श्रेष्ठ पनि कार्यदलमा सदस्य छन् ।

यसअघि राष्ट्रिय सभा सिट बाँडफाँड र प्रदेश सरकार गठनको गृहकार्यका लागि गठबन्धनले ६ सदस्यीय कार्यदल बनाएका थिए । गत २५ पुसमा गठित कार्यदलले बैठकमा सिट बाँडफाँडसम्बन्धी प्रतिवेदन एकता संयोजन समितिलाई बुझाएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments