एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक बस्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक बस्ने


७ माघ २०७४, आइतबार


काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज बस्ने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो ३ बैठक बस्नेछ जनाइएको छ ।

बैठकमा पार्टी एकता टुंगो लगाउनका लागि कार्यदल गठन गर्ने, राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकार गठनबारे पनि छलफल गरिने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक मनहरी तिमिल्सिनाले जनाकारी दिए ।

प्रतिक्रिया दिनुहोस