उपराष्ट्रपति र एमाले अध्यक्षबीच भेटवार्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उपराष्ट्रपति र एमाले अध्यक्षबीच भेटवार्ता


५ माघ २०७४, शुक्रबार


काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज अध्यक्ष ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।

नियमित स्वास्थ्य परीक्षणपछि बिहीबार स्वदेश फर्कनुभएका अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपति पुनले चासो राखेको उनीहरुबीच करिब आधा घण्टा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस