२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चर्कियो आन्दोलन

अ+ अ-

काठमाडौं । सरकारले बुधबार अस्थायी मुकाम तोकेलगत्तै सातै प्रदेशमा असन्तुष्टि चुलिएको छ । राजधानी माग गर्दै सुरु भएका आन्दोलनका कारण प्रदेश १, २, ५ र ७ का मुख्य सहर तनावग्रस्त छन् । प्रदर्शनकारीले राष्ट्रियसभा निर्वाचन प्रभावित पार्नेसम्मका कार्यक्रम घोषणा गरेका छन् ।

लामो समयदेखि प्रदेश १ को राजधानी माग गर्दै आन्दोलन गरिरहेका धनकुटावासी सरकारले बुधबार विराटनगरलाई अस्थायी मुकाम तोकेपछि आक्रोशित भएका छन् ।बिहीबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका उनीहरू सरकारी कार्यालयमा आगजनी गर्दै तोडफोडमा उत्रिएपछि स्थानीय प्रशासनले बिहीबार बिहान १२ बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाएको छ ।

सरकारले प्रदेश २ को राजधानी जनकपुर बनाउने निर्णय गरेलगत्तै वीरगन्जवासीले आन्दोलन चर्काएका छन् । वीरगन्जलाई राजधानी बनाउन माग गर्दै आन्दोलित उनीहरूले बिहीबार घण्टाघर, माईस्थान, मुरलीलगायत ठाउँमा टायर बालेर प्रदर्शन गरे । वीरगन्ज, मेनरोडका पसल र बजार दिनभर नै बन्द भए ।

त्यस्तै प्रदेश ३ को राजधानी हेटौंडा तोकिएपछि भक्तपुरवासी आक्रोशित भएका छन् भने प्रदेश ५ को राजधानी रूपन्देही तोकिएकोमा दाङवासीको आक्रोश चुलिएको छ ।

प्रदेश ७ को राजधानी धनगढी तोकिएपछि डोटीमा बिहानैदेखि सुरु भएको प्रदर्शन क्रममा आन्दोलनकारी र प्रहरीबीच पटक–पटक झडप भएको छ । दिपायलस्थित क्षेत्रीय प्रशासन कार्यालय अगाडि आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा तीन प्रदर्शनकारी घाइते भएका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments