२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्पको दुई वर्ष वित्दा पनि पुनर्निर्माण महाअभियान थालिएकै बस्तीको बिजोग

अ+ अ-

ललितपुर । ललितपुरको ऐतिहासिक बस्ती बुङमतीस्थित ‘टोखा पिनी’ टोल प्रवेशद्वारको माथिपट्टि एउटा ठूलो ब्यानर टाँगिएको छ । एउटा ब्यानरमा ठूला अक्षरमा लेखिएको छ, ‘राष्ट्रिय पुनर्निर्माण महाअभियान शुभारम्भ ।’ दुई वर्ष अघिको माघ २ गते भूकम्प दिवसको अवसर पारेर भूकम्पपछिको पुननिर्माण कार्य सुरु गर्दा टाँगिएको ब्यानर हो, यो । त्यतिबेलाका प्रधानमन्त्री केपी शर्मा ओलीले यहीँबाट पुनर्निर्माण महाअभियान थालनी गरेका थिए ।

आफ्नै टोलमा आएर प्रधानमन्त्रीले गरेको वाचाले बुङमतिका भूकम्पप्रभावित मा छुट्टै खालको आशा सञ्चार भएको थियो । भूकम्पले घर र ऐतिहासिक महत्त्वका संरचना ढालेको करिब नौ महिनापछि भए पनि सरकार प्रमुखकै उपस्थितिमा गरिएको प्रतिबद्धताले उनीहरुको मुहारमा खुसी छाएको थियो । तर दुई वर्ष बित्दा पनि पुनर्निर्माण सुरु गरिएको गेटछेउमा भग्नावशेषमात्रै देखिन्छ । स्थानीय बासिन्दा तपतप शीत चुहिने टहरामा छन् । उनीहरु सरकारले बेवास्ता गरेकै कारण आफूहरुले दुस्ख पाएको गुनासो गर्छन् । आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments