२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेस कार्यसम्पादन र संसदीय समिति भंग गर्न पौडेलको माग

अ+ अ-

काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलले विधानविपरीत गठन भएका केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति पुनर्गठन वा भंग गर्न माग गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवासँग सोमबार बिहान भएको भेटमा पौडेलले यस्तो माग राखेका हुन् ।

विधानविपरीत कार्यसम्पादन समिति २९ र संसदीय समिति २७ सदस्यीय बनाएर शीर्ष नेताका निकटस्थलाई टिकट दिइएको पौडेल पक्षको आरोप छ । पौडेल पक्षको भेलाले यी दुई समिति भंग गर्न सभापतिसँग माग गर्ने जिम्मेवारी पौडेललाई दिएको थियो । ‘निर्वाचनको परिणामपछि कांग्रेसमा करेक्सन जरुरी देखिएको छ । यस विषयमा गम्भीर रूपमा कदम चाल्नुपर्ने विषय सभापतिसँग राखेको छु,’ पौडेलले नयाँ पत्रिकासँग भने, ‘कार्यसम्पादन समिति र संसदीय समिति दुवै विधानविपरीत भयो । यसलाई सके सुधार गरौँ, होइन भने विघटन गरेर अर्कै बनाऊँ भन्ने प्रस्ताव राखेको छु ।’

सभापति देउवाले भने पौडेल र महामन्त्री डा। शशांक कोइरालाको समेत सहमतिमा कार्यसम्पादन समिति तथा संसदीय समिति सदस्य थप गरिएको जवाफ फर्काएका थिए । ‘तपाईंहरूको समेत सहमतिमा सदस्य थपिएको हो । तपाईंहरूले पनि थपौँ भन्नुभयो अनि थपिएको हो,’ देउवाले भने । सदस्य घटाउने हो भने पनि आफू तयार रहेको देउवाको भनाइ थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments