२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उम्मेदवारले साढे तीन लाख खर्च गर्न पाउने

अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यका उम्मेदवारले तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकेको छ । आइतबार बसेको आयोग बैठकले खर्चको सीमा तोकेको हो ।

प्रत्येक प्रदेशबाट आठजनाका दरले निर्वाचित हुने राष्ट्रिय सभा सदस्यमध्ये हरेक प्रदेशमा एकजना सदस्य अपांगता वा अल्पसंख्यक कोटाबाट निर्वाचित हुनेछन् । तर, अहिलेसम्म सरकारले अल्पसंख्यक समुदाय परिभाषित गरेको छैन ।

आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि ‘अल्पसंख्यक समुदाय’ तोकी अविलम्ब नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न गृह मन्त्रालयलाई पत्र पठाउने निर्णय गरेको छ । आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्ने राजनीतिक दलका पदाधिकारीको आधिकारिक दस्तखतको नमुना ३ माघभित्र आयोगमा पठाउन आग्रह गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments