२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल–भारत प्रबुद्ध समूह बैठक : १९५० को सन्धि परिमार्जन गर्ने सहमति

अ+ अ-

काठमाडौं । नेपाल र भारत प्रबुद्ध समूह (इपिजी)को छैटौँ बैठकले १९५० को सन्धिका चार धारा परिमार्जन गर्ने निष्कर्ष निकालेको छ । नयाँ दिल्लीस्थित इपिजी सचिवालयमा बिहीबार र शुक्रबार बसेको बैठकले दुई महिनापछि सातौँ बैठकबाट संशोधित सन्धिको मस्यौदा तयार गर्ने निर्णयसमेत गरेको छ । बैठकले साझा प्रतिवेदनको ढाँचा तयारगर्ने जिम्मा नेपाली सदस्यलाई दिएको छ ।

‘अब १९५० को नेपाल–भारत सन्धि यथावत् नरहने कुरामा सहमति भएको छ,’ इपिजीका नेपालतर्पmका सदस्य डा. राजन भट्टराईले दिल्लीबाट टेलिफोनमा भने, ‘नेपाल र भारतबीचको खुला सिमाना पनि यही अवस्थामा राख्नुहुँदैन भन्नेमा पनि हामी सहमत भएका छौँ । यसको मोडालिटीबारे हामी चाँडै टुंगो लगाउँछौँ ।’ अर्को बैठक १२ र १३ फागुनमा काठमाडौंमा बस्ने तय भएको उनले बताए । बैठकमा सन्धिमाथि दफावार छलफल भएको थियो ।

इपिजीको पहिलो बैठक (०७३ असार २० र २१)को मितिले दुई वर्ष कार्यकाल रहने व्यवस्था छ । पहिलो बैठक बसेको डेढ वर्षपछि साझा ढाँचा तयार हुन लागेको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments