गजल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गजल


२९ पुस २०७४, शनिबार


अर्खाका चेला हुना बिगाडका थैला ।।
हिउनका केला हुना बिगाडका थैला ।।

बोल्लाखी ‘ए ला’ भण्णे एकैठाउं भेला ।
रातका मेला हुना बिगाडका थैला ।।

बाह्र मुसा खाई बिल्ला केदार जाना ।
सुदैका पेंला हुना बिगाडका थैला ।।

ढुङ्ङाकी दांतसंङ् के ब रीस पडेइ छ ।
चामलैना रेला हुना बिगाडका थैला ।।

निक्काइ डालालाई लपेटी दिना हान ।
गीठाका बेला हुना बिगाडका थैला ।।

प्रतिक्रिया दिनुहोस