मन्त्रिपरिषद् बैठक सुरू « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मन्त्रिपरिषद् बैठक सुरू


२८ पुस २०७४, शुक्रबार


काठमाडौं । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुरु भएको छ।

बैठकले प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख तोक्ने तयारी सरकारको छ । आजको बैठकले प्रदेशको राजधानी नतोकिएसम्मका लागि प्रदेशको कार्य सञ्चालन प्रारम्भ गर्न सरकारले अस्थायी स्थान तोक्ने तयारी गरेको प्रधानमन्त्रीका प्रेस संयोजक गोभिन्द परियारले जानकारी दिए।

राष्ट्रियसभा निर्वाचनको कार्यतालिका अनुसार माघ ७ गते मतदाता नामावली सार्वजनिक गर्नुपर्ने भएकोले तत्काल प्रदेश प्रमुख नियुक्त गर्न लागिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस