२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘हेलो सरकार ! गोविन्द केसीसँग हामी छौँ’

अ+ अ-

काठमाडौं । ‘भष्ट न्यायाधीशुको विरोध गर्दै अनशन थालेका डा. गोविन्द केसीलाई सर्वोच्च अदालतको आदेशमा प्रहरी लगाएर गिरफ्तार गरिएपछि यो कार्यको देशव्यापीरुपमा विरोध भयो । सडक र सामाजिक सञ्जालमा विरोधका आवाज छ्याप्छ्याप्ति भए । विरोधको आवाज सरकारसम्म पुर्‍याउन सर्वसाधारणले ‘हेलो सरकार !’ को घण्टी पनि बाक्लै बजाए ।

सरकारले सञ्चालन गरेको ‘हेलो सरकार’ कार्यक्रममा डा. केसी पक्राउको विरोधमा उल्लेख्य सर्वसाधारणले असन्तुष्टि व्यक्त गरे । प्रधानमन्त्री कार्यालयमा रहेको हेलो सरकार कार्यक्रममा फेसबुक र ट्वीटरमार्फत पनि थुप्रैले आक्रोश व्यक्त गरे । उनीहरुले बेथिति अन्त्य गर्न गरिएको आन्दोलनमा लागेकालाई किन पक्राउ गरिएको भन्ने प्रश्न गर्दै केसीलाई तुरुन्त रिहा गर्न माग गरेका थिए ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै अनशन बसेपछि डा. केसी सोमबार राति पक्राउ परेका थिए । पक्राउ परेलगत्तै मंगलबार र बुधबार हेलो सरकारमा थुप्रै गुनासा आए । आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments