भाइरल ज्वरोबाट बालकको मृत्यु « प्रशासन
prasaLogo
१३ श्रावण २०७८, बुधबार
   

भाइरल ज्वरोबाट बालकको मृत्यु


२४ पुस २०७४, सोमबार


जाजरकोट । यहाँको जुनीचाँदे–२ का रामबहादुर नेपालीका दुई महिने छोरो भूपेन्द्र नेपालीको आज बिहान मृत्यु भएको छ ।

स्थानीय मुक्ति शर्माले दिएको जानकारीअनुसार उपचार गर्दागर्दै नेपालीको मृत्यु भएको हो । भैरव माविमा स्वास्थ्य शिविर राखेको भए पनि त्यो ठाउँ टाढा भएर पुग्न नसकिएको मृतकका परिवारजनले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस