पूर्व सांसद बाबुराम पोखरेलको हृदयघातबाट निधन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पूर्व सांसद बाबुराम पोखरेलको हृदयघातबाट निधन


२३ पुस २०७४, आइतबार


काठमाडौं । पूर्व सांसद डा. बाबुराम पोखरेलको ६३ वर्षको उमेरमा आइतबार विहान निधन भएको छ ।

एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि पोखरेललाई उपचारका लागि नर्भिक अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषको पारिवारि स्रोतले जनाएको छ। पोखरेल केहि वर्षदेखि श्वासप्रश्वास तथा मुटुको रोगबाट पीडित थिए ।

पोखरेल२०७० सालको दोश्रो संविधानसभाको निर्वाचनमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट समानुपातिक सभासद भएका भएका थिए ।

प्रतिक्रिया दिनुहोस