दुग्ध विकास संस्थानले माग्यो कर्मचारी, हेनुस् सूचना सहित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दुग्ध विकास संस्थानले माग्यो कर्मचारी, हेनुस् सूचना सहित


२२ पुस २०७४, शनिबार


काठमाडौं । दुग्ध विकास संस्थाले विभिन्न ३६ पदका लागि कर्मचारी आह्वान गरेको छ । संस्थानले शुक्रबार एक सूचना मार्फत विभिन्न पदमा रोजगारीका लागि आवेदन माग गरेको हो ।

महिलाको हकमा ४० वर्ष उमेर हदसम्मकोले आवेदन दिने सकिने र सम्बन्धित पदका लागि योग्यता पुगेका उम्मेदवारले आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

हेनुस् सूचना सहित

प्रतिक्रिया दिनुहोस