नयाँ शक्तिद्वारा धनमाया पोखरेल सांसद सिफारिस « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नयाँ शक्तिद्वारा धनमाया पोखरेल सांसद सिफारिस


१४ पुस २०७४, शुक्रबार


काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले ४ नम्बर प्रदेशसभा सदस्यमा धनमाया पोखरेल लामालाई सिफारिस गरेको छ । नयाँ शक्तिले ४ नम्बर प्रदेशमा समानुपातिक तर्फ एक सिट हासिल गरेको छ ।

आदिबासी जनजातीको कोटाबाट लामालाई सांसदमा सिफारिस गरिएको नयाँ शक्ति पार्टी स्रोतले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस