घुस लिएको आरोपमा यातायात व्यवस्था कार्यालय सुकेधाराका प्रमुख र शाखा अधिकृत पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

घुस लिएको आरोपमा यातायात व्यवस्था कार्यालय सुकेधाराका प्रमुख र शाखा अधिकृत पक्राउ


१३ पुस २०७४, बिहिबार


काठमाडौं । यातायात व्यवस्था कार्यालय सुकेधारामा कार्यरत दुई कर्मचारी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार सुकेधारा कार्यालयका प्रमुख सुन्दर भट्टराई र शाखा अधिकृत यमलाल ढकाललाई पक्राउ गरेको हो ।

विदेशी सवारीचालक अनुमतिपत्र (लाइसेन्स)लाई नविकरण गर्न उनीहरुले सेवाग्रहीबाट ठूलो रकम घुस लिएको पाइएकाले पक्राउ हो ।

प्रतिक्रिया दिनुहोस