२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘म समानुपातिकमा पर्छु त ?’

अ+ अ-

काठमाडौं । विभिन्न दलका समानुपातिकतर्फका ९ जना उम्मेदवार सोमबार निर्वाचन आयोगको समानुपातिक एकाइमा पुगे । उनीहरू आफू सांसद बन्न पाइन्छ या पाइँदैन भन्ने जिज्ञासा लिएर त्यहाँ पुगेका थिए । एकाइका कर्मचारीसँग उनीहरूले एकएक गरी सोधे, ‘समानुपातिकमा म पर्छु कि पर्दिनँ ? महिला नै चाहिने हो र ? क्रमसंख्या तलमाथि गर्न पाइन्छ कि पाइँदैन ?’

समानुपातिकतर्फको मतगणना भएको एक साता हुन लाग्दा पनि दलहरूले पाउने सिटसंख्या आयोगले सार्वजनिक गर्न सकेको छैन । एकाइका कर्मचारीका अनुसार यसरी सोध्न जानेमध्ये धेरैजसो पुरुष थिए । आयोगका एक कर्मचारीले भने, ‘समानुपातिक सांसदमा हामी पर्छौं कि पर्दैनौं ? आफन्त पर्छन् कि पर्दैनन् भन्न आउँछन् । सोमबार मात्रै ९ जना आए ।

कानुनतः समानुपातिकमा ३३ प्रतिशत महिला पुर्याउनुपर्ने बाध्यता छ । त्यस्तै जनसंख्याका आधारमा विभिन्न जातजातिको क्लस्टरअनुसार समानुपातिक प्रतिनिधित्व गराउनुपर्नेछ । ‘पार्टीका चिनिने नेता आउँदैनन् । बीचका र समानुपातिकमा नाम नआउने खालका नेतामात्र सोध्न आउँछन्,’ समानुपातिक एकाइका एक कर्मचारीले हाँस्दै भने । कानुनअनुसार क्रमसंख्या र क्लस्टर मिच्न नपाइने जबाफ दिएर पठाउने गरेको उनले बताए । व्यक्तिगत रुपमा सोध्न आएकालाई कानुन र विधिबारे बताइदिने गरेको जानकारी उनले दिए । केही उम्मेदवार त समानुपातिक निर्वाचन प्रणाली नै नबुझेको भन्दै सोध्न पुगेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments