केपी ओली र प्रचण्डवीच सरकार गठनबारे छलफल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

केपी ओली र प्रचण्डवीच सरकार गठनबारे छलफल


२९ मंसिर २०७४, शुक्रबार


काठमाडौं । नयाँ सरकार गठनबारे छलफल गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीवीच भेटवार्ता भएको छ ।

शुक्रबार दिउँसो राजधानीमा भइरहेको भेटवार्तामा एमाले र माओवादीवीचको पार्टी एकता, सरकार गठन प्रक्रिया तथा राष्ट्रियसभा सम्बन्धी अध्यादेश लगायतका विषयमा छलफल भइरहेको स्रोतले बताएको छ । भेटवार्ता जारी रहेकोले के के विषयमा सहमति भयो भन्ने कुरा मिटिङ सकिए पछि मात्रै थाहा हुने छ– स्रोतले भन्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस