कांग्रेस नेता रमेश लेखकलाई पराजित गर्दै एमालेका दीपक भट्ट विजयी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कांग्रेस नेता रमेश लेखकलाई पराजित गर्दै एमालेका दीपक भट्ट विजयी


२६ मंसिर २०७४, मंगलबार


कञ्चनपुर । कञ्चनपुर क्षेत्रनम्बर ३ मा कांग्रेस नेता रमेश लेखकलाई १२६ मतले पछि पार्दै एमाले उम्मेदवार डा. दीपक प्रकाश भट्ट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

२६ हजार ३६४ मत प्राप्त गर्दै विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी एवम् पूर्वमन्त्री लेखकले २६ हजार १०६ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस