झापा १ मा राम कार्की विजयी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

झापा १ मा राम कार्की विजयी


२४ मंसिर २०७४, आइतबार


झापा । झापा क्षेत्र नं. १ मा वाम गठबन्धनका उम्मेदवार, माओवादी केन्द्रका नेता  राम कार्की विजयी भएका छन् ।

कार्की ३६ हजार १ सय ७३ मतका साथ विजयी भए भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले ३३ हजार ३ सय १० मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस