पूर्वमेयर केशव स्थापित प्रदेशसभा सदस्यमा विजयी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पूर्वमेयर केशव स्थापित प्रदेशसभा सदस्यमा विजयी


२४ मंसिर २०७४, आइतबार


काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ को प्रदेश एकबाट नेकपा एमालेका केशव स्थापित विजयी भएका छन् ।

उनी आठ हजार २२ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका न्हुछे नारायण मानन्धरले ५ हजार १४९ मत पाएका छन् । विजेता स्थापित काठमाडौं महानगरपालिकाका पूर्व मेयरका पनि हुन् ।

प्रतिक्रिया दिनुहोस