पूर्वमेयर केशव स्थापित प्रदेशसभा सदस्यमा विजयी « प्रशासन
prasaLogo
२४ मंसिर २०७४, आईतवार

पूर्वमेयर केशव स्थापित प्रदेशसभा सदस्यमा विजयी


प्रकाशित मिति : 10 December, 2017 11:01 am

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ को प्रदेश एकबाट नेकपा एमालेका केशव स्थापित विजयी भएका छन् ।

उनी आठ हजार २२ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका न्हुछे नारायण मानन्धरले ५ हजार १४९ मत पाएका छन् । विजेता स्थापित काठमाडौं महानगरपालिकाका पूर्व मेयरका पनि हुन् ।

प्रतिक्रिया दिनुहोस