भक्तपुर २ बाट महेश बस्नेत विजयी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

भक्तपुर २ बाट महेश बस्नेत विजयी


२४ मंसिर २०७४, आइतबार


काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका नेता महेश बस्नेत प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् ।

कांग्रेस नेता तथा पूर्व सभामुख दमननाथ ढुंगानालाई पराजित गर्दै बस्नेत विजयी भएका हुन् ।

बस्नेत ३६ हजार ४१३ मतका साथ विजयी भए भने ढुंगानाले १८ हजार ६३५ मत पाए ।

प्रतिक्रिया दिनुहोस