रुपन्देही ३ बाट घनश्याम भुसाल विजयी « प्रशासन
prasaLogo
२४ मंसिर २०७४, आईतवार

रुपन्देही ३ बाट घनश्याम भुसाल विजयी


प्रकाशित मिति : 10 December, 2017 6:58 am

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ३ बाट एमालेका उम्मेदवार घनश्याम भुसाल विजयी भएका छन् ।

भुसाल ३२ हजार ८ सय ६६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका नेता दीपक बोहोराले २७ हजार ४२२ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस