रुपन्देही ३ बाट घनश्याम भुसाल विजयी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रुपन्देही ३ बाट घनश्याम भुसाल विजयी


२४ मंसिर २०७४, आइतबार


काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ३ बाट एमालेका उम्मेदवार घनश्याम भुसाल विजयी भएका छन् ।

भुसाल ३२ हजार ८ सय ६६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका नेता दीपक बोहोराले २७ हजार ४२२ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस