पूर्वप्रधामन्त्री खनाल विजयी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पूर्वप्रधामन्त्री खनाल विजयी


२४ मंसिर २०७४, आइतबार


इलाम । नेकपा एमालेका झलनाथ खनाल इलाम क्षेत्र नं. १ बाट विजयी भएका छन् ।

खनाल ३६ हजार ८०७ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका भूपेन्द्र कट्टेलले १९ हजार ६ सय २७ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस