ललितपुर ३ मा पम्फा भुसाल विजयी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ललितपुर ३ मा पम्फा भुसाल विजयी


२३ मंसिर २०७४, शनिबार


काठमाडौं । ललितपुर क्षेत्र नं. ३ मा वामगठबन्धनबाट माओवादी प्रबक्ता पम्फा भुसाल विजयी भएकी छन् ।

भुसाल २४ हजार ३६ मतका साथ विजयी भइन भने उनका प्रतिद्वन्दी नेपाली कंग्रेसका मदनलाल अमात्यले २२ हजार ३३६ मत ल्याएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस