मोरङ ६ मा शेखरलाई पराजित गर्दै लालबाबु विजयी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मोरङ ६ मा शेखरलाई पराजित गर्दै लालबाबु विजयी


२३ मंसिर २०७४, शनिबार


मोरङ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालालाई पराजित गर्दै यस पटकको प्रतिनिधिसभा निर्वाचनमा मारङबाट एमाले नेता लालबाबु पण्डित विजयी भएका छन् ।

लालबाबु ३३ हजार ९४१ प्रप्त गर्दै विजय भए भने शेखरले ३३ हजार २६६ मत ल्याए ।

Tags :
प्रतिक्रिया दिनुहोस