काठमाडौं १ बाट प्रकाशमान सिंह विजयी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काठमाडौं १ बाट प्रकाशमान सिंह विजयी


२३ मंसिर २०७४, शनिबार


काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

प्राप्त जानकारीअनुसार सिंह १० हजार ९ सय ३७ मत प्राप्त गर्दै विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी बिवेकशिल साझाका रविन्द्र मिश्रले १० हजार ११८ मत प्राप्त गरे ।

वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले भने ५ हजार ३३५ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस