प्रतिनिधिसभामा मनाङबाट एमालेका पाल्देन विजयी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रतिनिधिसभामा मनाङबाट एमालेका पाल्देन विजयी


२२ मंसिर २०७४, शुक्रबार


मनाङ । मनाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पोल्देन छोपाङ विजयी भएका छन् ।

छोपाङ २ हजार ३ सय मतसहित विजयी भए भने उनका प्रतिद्वन्द्वी पूर्वमन्त्री तथा कांग्रेस नेता टेकबहादुर गुरुङले २ हजार २१ मत पाए ।

Tags :
प्रतिक्रिया दिनुहोस