२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मतदान गर्न फर्किनेको ताँती

अ+ अ-

काठमाडौं । ‘रिजर्भ’ लेखिएको बस बुधबार दिउँसो खनियाखर्कको एउटा खाजा पसल अघिल्तिर रोकियो । एक युवाले अघि–अघि लागेर सबैलाई आउन इसारा गरे । समूहमा खाजा खान बसेका सप्तरीका रामनारायण यादवले भने, ‘पार्टीको खाइँदैछ ।’

सामाजिक सञ्जालमा चिनजानका राजनीतिक कार्यकर्ताले राखेको सूचना उनले पछ्याए । त्यसमा लेखिएको थियो, ‘सप्तरी फर्कन चाहनेहरूले फलाना नम्बरमा सम्पर्क गर्नुहोला । बसमा आउने, जाने, खाने व्यवस्था गरिएको छ ।’ उनले त्यसमै फोन गरे । राजनीतिक आस्था सोधियो । मिल्यो । उनलाई कोटेश्वर बोलाइयो । उनीजसरी नै भेला परिएका व्यक्तिले बस भरीभराउ थियो । उनीहरू गाडी व्यवस्था गर्ने दललाई मतदान गर्ने विश्वास दिलाएर सित्तैमा गाउँ फर्किइरहेका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments