२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समावेशीले बढे निजामतीमा महिला

अ+ अ-

काठमाडौं । निजामती सेवामा समावेशीकरणको व्यवस्था लागू भएपछि सात वर्षको अवधिमा समग्र सेवा र नीति निर्माण तहमा महिलाको संख्या अत्याधिक र उत्साहबद्र्धक रूपमा बढेको छ ।

केन्द्रीय कर्मचारी निकाय (सिपीए) को रूपमा रहेको सामान्य प्रशासन मन्त्रालयले विभिन्न विज्ञ र परामर्शदाताको सहयोगमा गरेको अध्ययनले केही त्रुटिका बाबजुद समावेशी व्यवस्थठाले आशातीत सफलता हासिल भएको देखाएको हो ।

समावेशीकरणको व्यवस्था लागू भएको वर्ष २०६६/६७ देखि ०७३/७४ सम्म सात वर्षको अवधिमा देखिएको प्रभाव अध्ययनअनुसार निजामती सेवामा पुरुष १७ हजार पाँच सय ४६ जना प्रवेश गर्दा महिला आठ हजार पाँच सय ६० जना प्रवेश गरेका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments