२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुगलुग काम्दै मतदान

अ+ अ-

मुस्ताङ । शून्य डिग्री तापक्रम । मधुरो घामको न्यानो पनि बादलले छेकिदिनाले रातको जस्तै ठिही थियो । तैपनि उपल्लो मुस्ताङवासी चिसोको पर्वाह नगरी आइतबार बिहानै मतदानस्थलमा भोट दिन ओइरिए । बाक्ला कपडा लाएर उनीहरूले हिउँ छल्दै मतदान गरेँ ।

धेरैले चिसोका कारण स्थानीय चुनावमा भन्दा कम भोट खस्ने आशंका गरेका थिए । तर, मतदाताले चिसो खपेरै भोट दिए । हिउँ परेका विकट गाउँका कतिपय मतदान केन्द्रमा ९० प्रतिशतसम्म भोट खसेको छ ।

अघिल्ला वर्षमा मतदाता जाडो छल्न असोज–कात्तिकमै अन्य जिल्ला जाने गर्थे । यसपालि अन्य ठाउँमा गएका मतदाता पनि भोट हाल्न आए । कतिपय स्थानीय चिसो खेपेरै बसे । जाडो खप्न नसकेकाहरू डोल्पा गएर बसेका थिए । ‘अनुमान गरेभन्दा धेरै भोट खस्यो’, मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठीले भने, ‘जनताको यो उत्साह निकै प्रशंसनिय छ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments