२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ढुक्क भएर मत खसाल्न गृहको आह्वान

अ+ अ-

काठमाडौं । गृह मन्त्रालयले मतदानको दिन मतदान केन्द्र र बस्तीहरूलाई कभर गर्ने गरी सुरक्षा प्रबन्ध गरिएको जनाएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पहिलो चरणको मतदान हुनु एक दिनअघि शनिबार पत्रकार सम्मेलन गरी गृह मन्त्रालयले आवश्यकताअनुसार सुरक्षा प्रबन्ध मिलाएको अनाएको छ । गृहले मतदातालाई निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ ।

गृहसचिव मोहनकृष्ण सापकोटाले दसदेखि तीस मिनेटभित्र घटनास्थलमा परिचालन हुन सक्नेगरी सुरक्षा प्रबन्ध गरिएो बताए । ‘तीन तहको सुरक्षा व्यवस्था छ, मतदान केन्द्र र बस्तीहरूमा सुरक्षा निकाय नदोहोरिने गरी परिचालन हुने व्यवस्था गरिएको छ’, सचिव सापकोटाले भने, ‘क्षेत्र नियन्त्रण, रिजर्भ फोर्सं, दसदेखि तीस मिनेटभित्र परिचालित हुनसक्ने गरी क्विक रेस्पोन्स टिम, जमिन तथा हवाई दुवैबाट मतदान केन्द्रको सुरक्षा व्यवस्था मिलाइएको छ ।’ आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments