२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यकाल बढाउन ऐन संशोधन प्रयास

अ+ अ-

काठमाडौं । सरकारले स्वास्थ्यसचिव डा. किरण रेग्मीको समय अवधि बढाउन स्वास्थ्य सेवा ऐन संशोधनका लागि गृहकार्य थालेको छ । रेग्मीसहित स्वास्थ्य सेवामा कार्यरत झन्डै ३५ हजार कर्मचारीको कार्यकाल थप गर्न अध्यादेशमार्फत स्थास्थ्य सेवा ऐन संशोधन गर्ने तयारी थालिएको हो ।

स्वास्थ्य सेवा ऐनअनुसार स्थास्थ्य सेवामा कार्यरत चिकित्सकलगायत कर्मचारीको सेवा निवृत्त हुने उमेरहद ६० वर्ष तोकिएको छ ।

डा. रेग्मी ६० वर्षे उमेरहदका कारण मंसिर १८ मा सेवा निवृत्त हुँदै छन् । डा. रेग्मीको कार्यकाल थप गर्न सरकारले स्थास्थ्य सेवा ऐनमा संशोधन गरी स्वास्थ्य सेवामा कार्यरत डक्टरलगायत कर्मचारीको उमेरहद ६२ देखि ६४ बर्षसम्म बढाउन लागेको हो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments