२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ध्वंसात्मक गतिविधि रोक्छुः प्रधानमन्त्री देउवा

अ+ अ-

डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन बिथोल्ने गरी भइरहेका आक्रमण र विध्वंसात्मक क्रियाकलाप पूर्ण निस्तेज पार्ने बताएका छन । उनले सुरक्षा ब्यवस्था कडा पार्दै आक्रमण तथा बिध्वंसात्मक गतिबिधिमा संलग्न ब्यक्ति, समूहलाई कडा कार्वाहीको दायरामा ल्याउने प्रतिबद्धता पनि व्यक्त गरे ।

‘चुनाव प्रभावित पार्ने गरी भएका आक्रमण घटनाको घोर भत्र्सना गर्छु,’ प्रेस युनियन डडेलधुराले आइतबार गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘यस्ता गतिबिधिमा संलग्नलाई कडाभन्दा कडा कारबाहीको दायरामा ल्याउने छु ।’

प्रधानमन्त्री देउवाले निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुने गरी शान्ति सुरक्षाको ब्यवस्था गरिने बताए । ‘म तुरुन्तै राजधानी फर्कदै छु, काठमाडौं पुग्नेबित्तिकै सुरक्षा बैठक बोलाउँछु,’ उनले भने, ‘निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गर्न कडा सुरक्षा ब्यवस्थाको प्रवन्ध मिलाउन निर्देशन दिनेछु ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments