गोलाप्रथाबाट अधिकृत « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गोलाप्रथाबाट अधिकृत


३ मंसिर २०७४, आइतबार


रसुवा । गोलाप्रथा गरेर मतदान अधिकृत र सहायक मतदान अधिकृत छनोट गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारीसहितको टोलिले शुक्रबार गोला गरेर ९५ जना छनोट गरेको हो । ५० जना मतदान अधिकृत र ४५ जना सहायक मतदान अधिकृतको नाम छनोट भई शुक्रबारबाटै तालिम पनि सुरु भएको सहायक निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस