२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दूरगामी निर्णय नगर्न सरकारलाई ओलीको आग्रह

अ+ अ-

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले निर्वाचनको मुखमा दूरगामी महत्वका विषयमा निर्णय नगर्न सरकारलाई सचेत गराएका छन् । सरकारले निर्वाचन सम्पन्न गराउने अभिभारा मात्र बोकेको भन्दै उनले प्रतिपक्षी दलसँग संवाद नै नगरी राष्ट्रलाई नै असर पुग्ने गरी निर्णय गरेको आरोप लगाए ।

शुक्रबार साँझ विभिन्न सञ्चारमाध्यमका प्रकाशक तथा सम्पादकसँगको भेटमा ओलीले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनी गेजुवालाई दिने पूर्ववर्ती सरकारको निर्णय खारेज गरेकोमा पनि असन्तुष्टि जनाए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments