२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रक्सौल–अमलेखगञ्ज पेट्रोल पाइपलाइन निर्माण अर्को महिनाबाट

अ+ अ-

काठमाडौं । बहुप्रतिक्षित रक्सौल–अमलेखगञ्ज पेट्रोल पाइपलाइन परियोजना निर्माण कार्य अर्को महिना (डिसेम्बर) देखि सुरु हुने भएको छ । भारतबाट पेट्रोलियम पदार्थ ल्याउने यो परियोजना निर्माण कार्य अर्को महिनादेखि अघि बढाउन नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) का अधिकारी सहमत भएका छन् ।

परियोजना निर्माण कार्य थाल्ने सहमति भएपछि नेपाली अधिकारी उत्साहित बनेका छन् । पाइपलाइन बिछ्याउने रुटको स्थलगत अध्ययनपछि भएको दुईपक्षीय छलफलमा आइओसीले नोभेम्बरबाट पाइप ल्याउन सुरु गर्ने सहमति जनाएको छ । ‘आइओसीले अक्टुबरमा टेन्डर गरेर पाइप बनाउन सुरु गरेको जानकारी दिएको छ,’ निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले भने, ‘अर्को महिना (नोभेम्बर) देखि पाइप भित्रिन थाल्छ । जनवरीदेखि निर्माण चरणमै प्रवेश हुन्छ ।’

आपूर्ति मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, आइओसी पाइपलाइन परियोजना निर्देशक अनिश अग्रवाल, निगम कार्यकारी निर्देशक भट्टराईसहितको टोलीले शुक्रबार र शनिबार पाइप बिछ्याउने स्थानको स्थलगत निरीक्षण गरेका थिए । पाइपलाइन निर्माण विषयमा छलफल गर्न अग्रवाल नेतृत्वको टोली नेपाल आएको हो ।

स्थलगत अध्ययनपछिको छलफलमा परियोजना तुरुन्तै अघि बढाउने सहमति भएको भट्टराईले बताए । ‘अहिलेसम्मको प्रगति समीक्षा ग¥यौं,’ उनले भने, ‘हामीले गर्नुपर्ने काम पनि तत्काल सकाएपछि निर्माण सुरु गर्ने प्रतिबद्धता आइओसीका अधिकारीले गरेका छन् ।’ आजको नागरिक दैनिकमा खबर छ

0 Comments