२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब हचुवा प्रस्ताव फिर्ता हुने

अ+ अ-

काठमाडौं । विभिन्न मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निर्णयार्थ पेस हुने प्रस्ताव हचुवा प्रकृतिका भए मन्त्रालयमै फिर्ता हुने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार ३० वटै मन्त्रालयलाई परिपत्र गर्दै मन्त्रालयबाट प्रस्ताव पठाउँदा सोको विश्लेषण पक्ष, त्यसपूर्व भएका निर्णय, प्रस्तावित निर्णयको कार्यान्वयन कार्ययोजनासमेत संलग्न गरी पठाउन निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै विवरणसहित आउने प्रस्ताव मात्र मन्त्रिपरिषद्मा पेस हुने र विवरणसहित नआउने प्रस्ताव फिर्ता हुने भन्दै मन्त्रालयलाई सचेतसमेत गराएको छ ।

लोकदर्शन रेग्मी मुख्यसचिवमा नियुक्त भएलगतै रेग्मीकै पहलमा मन्त्तालयबाट आउने प्रस्ताव व्यवस्थित र विस्तृत विवरणसहित आउनुपर्ने नियम बनाइएको हो । प्रधानमन्त्री कार्यालयका तर्फबाट सबै मन्त्रालयका सचिवलाई पत्र लेखी प्रस्तावसँग आवश्यक विवरणसहितको विस्तृत विश्लेषण र जानकारी पेस गर्न भनिएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments