२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिष्ठानको करार सेवा परीक्षामा चरम अनियमितता

अ+ अ-

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको करार सेवाका कर्मचारीका लागि लिइएको परीक्षामा चरम अनियमितता देखिएको छ ।

असोज २१ गते लिइएको परीक्षा केन्द्रीय कार्यालय जुम्लामा हुने गोरखापत्रमा सूचना प्रशाशित भए पनि काठमाडौंको सम्पर्क कार्यालयमा समेत परिक्षा लिइएको पाइएको हो ।

अनेरास्ववियु जुम्लाका पूर्वअध्यक्ष लोकेन्द्रराज गिरीले प्रतिष्ठान पदाधीकारीले परीक्षा अमर्यादित रूपमा सञ्चालन गरिएको आरोप लगाए । उनले भने, ‘प्रतिष्ठानले करार सेवाका लागि लिएको परीक्षा सूचना बमोजिम नभई दुईओटा केन्द्र सञ्चालन भयो, प्रश्न पत्र पनि अलगअलग प्रश्नवाली तयारी गरी गरिएकोबारे चासो राख्दा काठमाडौंको परीक्षा रद्द गर्ने र जुम्लामा भएको परीक्षा सदर गर्ने प्रतिक्रिया पदाधिकारीले दिएपछि करार सेवाका कर्मचारीका लागि लिएको परीक्षाको रहस्य खुलेको हो ।

अनेरास्ववियुका सचिव भरत नेपालीले काठमाडौं र जुम्लामा लिइएको दुवै परीक्षा रद्द गरेर नयाँ परीक्षा मिति घोषणा गर्न र परीक्षार्थीलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे । आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments