भोली पनि सार्वजनिक बिदा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भोली पनि सार्वजनिक बिदा


९ कार्तिक २०७४, बिहिबार


काठमाडौं । सरकारले छठ पर्वको अवसरमा भोलि (शुक्रबार) पनि सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

गृह मन्त्रालयले आज सूचना प्रकाशित गर्दै भोलि सार्वजनिक बिदा दिने जनाएको हो । छठ पर्वको अवसरमा सरकाले आज बिहीबार पनि सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस