चिम्पान्जी तस्करी प्रकरण, एयरपोर्ट भन्सारका तीन कर्मचारी निलम्बित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चिम्पान्जी तस्करी प्रकरण, एयरपोर्ट भन्सारका तीन कर्मचारी निलम्बित


९ कार्तिक २०७४, बिहिबार


काठमाडौं । चिम्पान्जी तस्करीमा सहयोग गरेको आरोपमा विमानस्थल भन्सार कार्यालयका तीन कर्मचारी निलम्बनमा परेका छन् । एक अधिकृत र दुई नायब सुब्बालाई एयरपोर्ट भन्सार कार्यालयले निलम्बन गरी छानबिन अघि बढाएको छ ।

भन्सार अधिकृत आशुतोष राई तथा नायब सुब्बाद्वय चूडामणि शर्मा र लीला पनेरुलाई भन्सार कार्यालयले अनुसन्धानका लागि निमलम्बन गरेको हो ।

चिम्पान्जी तथा बाँदर तस्करी भएका वेला नीहरु जाँचपासमा संलग्न थिए । घुस खाएर उनीहरुले तस्करीमा सहयोग गरेको आरोप लागेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस