२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्रिर्केट संघ कैलालीको अध्यक्षमा कठायत

अ+ अ-

कैलाली । कैलाली जिल्ला क्रिर्केट संघको चौंथो अधिवेशनबाट रतन बहादुर कठायतको अध्यक्षमा १५ सदसीय नयाँ कार्यसमिति चयन भएको छ ।

कार्यसमितीको उपाध्यक्षमा बाबुराजा श्रेष्ठ, सचिवमा बिक्रम बिष्ट, कोषाध्यक्षमा हेमराज जोशी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरूमा हरि रेग्मी, सन्जय कुमार पन्त, शम्भु लामिछाने, लोक बहादुर खड्का ‘रवि’, महेश बहादुर बोहरा, दिपेन्द्र कलेल, सचिन गुरुङ्ग, किशन महत, देवनारायण झा र गणेश रजक निर्वाचित भएका छन् ।

कार्यक्रममा प्रमुख अथिथी सुदूरपश्चिमान्चल खेल्कुद विकास समितिका प्रमुख प्रेम बहादुर मल्लले क्रिर्केट बिदेशमा नेपाललाई चिनाउने प्रमुख खेलहरू मध्य अग्रस्थानमा रहेको बताए ।

कार्यक्रममा बार असोसियसनका पूर्व केन्द्रीय उपाध्यक्ष अधिवक्ता प्रयागदत्त भट्ट, संघका पूर्व केन्द्रीय सदस्य धिरेन्द्र साउँद, गणतान्त्रीक खेल्कुद महास्संघ प्रदेश नं. ७ का संयोजक एवम् खेल्कुद विकास समिती कैलालीका पूर्व अध्यक्ष तिलक चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए

संघका उपाध्यक्ष हरि रेग्मीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन गणेश नेपालीले गरेका थिए।

0 Comments