२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठमेलका मुख्य सडकमा सवारी निषेध

अ+ अ-

काठमाडौं । पर्यटकीय केन्द्र ठमेलको मुख्य सडकमा सवारी निषेध गरिएको छ । ‘वाकिङ स्ट्रिट’को अवधारणअनुसार आइतबारदेखि ठमेलका मुख्य सडकमा सवारी चलाउन निषेध गरिएको हो । पर्यटन व्यवसायीको अग्रसरतामा ट्राफिक प्रहरीले आइतबार दिउँसोदेखि सवारीसाधन निषेध गरेको हो ।

महानगरीय प्रहरी ट्राफिक प्रभाग दरबारमार्गका प्रहरी निरीक्षक सुनीलजंग शाहका अनुसार ठमेल छिर्ने मुख्य चार चोकबाट सवारी रोकिएको छ । नर्सिङचोक, सातघुम्ती, जेपी स्कुललगायत चोकबाट सवारी भित्र छिर्न रोकिएको छ ।

बोर्ड राखेर आइतबारदेखि ट्राफिक प्रहरीले सवारी रोकेका छन् । सवारीसाधनका कारण ठमेलका साँघुरा सडक अस्तव्यस्त बन्ने गरेका थिए । पर्यटकको भिड लाग्ने ठमेलमा सवारीसाधन प्रवेश गर्दा जाम हुने गरेको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments