बनेन सदाचार नीति « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

बनेन सदाचार नीति


२ कार्तिक २०७४, बिहिबार


काठमाडौं । चौथोपटक सिंहदरबार इनिङ गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो निर्णय गरे राष्ट्रिय सदाचार नीति ल्याउने । सुशासन कायम गर्ने लक्ष्यसाथ ल्याउने घोषणा गरिएको यो नीति स्वयं देउवाकै चासो कम हुँदा टुंगोमा नपुगेको हो ।

देउवाले २४ जेठमा प्रधानमन्त्रीको पदभार ग्रहण गर्दा यो नीति ल्याउने निर्णय गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उक्त नीति परामर्शका लागि अर्थ मन्त्रालय र कानुन मन्त्रालयम पठाइए पनि सम्बद्ध मन्त्रालयबाट फिर्ता भएको छैन ।

प्रधानमन्त्री कार्यालयका संचिव केदारबहादुर अधिकारीले सदाचार नीतिको मस्यौंदालाई अन्तिम रुप दिन ढीलाइ भएको स्विकारे । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस