२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाउँमा जान मान्दैनन् कर्मचारी

अ+ अ-

पोखरा । कास्कीको रुपा गाउँपालिकामा शिक्षाका कर्मचारीका लागि छुट्टै कोठा तयार छ तर कर्मचारी भने छैनन् । उक्त गाउँपालिकाका लागि भनेर सरकारले भोजराज न्यौपानेलाई शिक्षा अधिकृतका रुपमा खटाएको छ । उनी भने रुपा गाउँ पुगेर हाजिर भएका छैनन् ।

गाउँपालिका अध्यक्ष नवराज ओझा भन्छन्, ‘आउँछु भनेका छन् तर आएका छैनन् ।’ खटाइएका न्र्यौपाने जिल्ला शिक्षा कार्यालय कास्कीको कार्यालयमै छन् ।

अन्नपूर्ण गाउँपालिकाको हालत पनि उस्तै छ । उक्त गाउँका लागि भनेर खटाइएका इन्द्रबहादुर थापाले पनि गाउँपालिका अध्यक्ष युवराज कुँरलाई आफु छिट्टै आउने आश्वासन दिएका छन् । कुँवर भन्छन्, ‘मैले कुरा गरिरहेको छु, तिहारपछि कार्यालय खुल्नासाथ आउनुहुन्छ होला ।’ अन्नपूर्ण गाउँपालिकामा कास्की जिल्ला शिक्षा कार्यालयकै अधिकृत इन्द्रबहादुर थापालाई सरकारले खटाएको छ उनी अझै जिल्ला शिक्षामै छन् ।

मादी गाउँपालिकाको हालत झन बेग्लै छ । अध्यक्ष वेदबहादुर गरुङकै शब्दमा शिक्षाका कर्मचारीलाई भनेर रातो कार्पेट विच्छ्याइसकिएको छ तर को आउने हो भन्नेसम्म जानकारी छैन । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments