नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकीकरण हुँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकीकरण हुँदै


२९ आश्विन २०७४, आइतबार


काठमाडौँ । नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी एकीकरण हुने भएको छ ।

आज साँझ साढे पाँच बजे प्रधानमन्त्री कार्यालय बालुवाटरमा एकीकरण कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस