२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रीको पुस्तक बेच्न सरकारी गाडी दुरुपयोग

अ+ अ-

काठमाडौं । सहकारी विकासमन्त्री प्रभु शाहले लेखेको पुस्तक विक्रि गर्न सरकारी गाडीको दरुपयोग भएको छ । मन्त्री साहले लेखेको ‘मधेशी मुक्तिका आधारहरु’ नामक पुस्तक सरकारी गाडीमा राखेर उनका सहयोगी तराई–मधेसका जिल्लाहरुमा बिक्री गर्दै हिँडेका छन् । शनिबार बिहान बा. २ झ २२६३ नम्बरको सरकारी गाडी लहानस्थित सीता नोबेल पुस्तक पसल अगाडि भेटिएको हो ।

उक्त गाडीमा शशिभूपाण शाह सवार थिए । उनले आफू मन्त्रीको सचिवालयका कर्मचारी भएको स्वीकार गरे । तर, उनी मन्त्रीको पुस्तक बिक्रीका लागि सरकारी गाडी प्रयोग गरेको विषयमा केही बोलेनन् ।

स्रोतका अनुसार एक साताअघि नै उक्त गाडी लिएर सचिवालयका कर्मचारी व्यक्तिगत पुस्तक बिक्रिका लागि काठमाडौंबाट मधेस झरेका हुन् । सचिवालयका कर्मचारी पर्सा, बारा, रौतहट, महोत्तरी, धनुषालगायत जिल्लामा पुस्तक बेचेर शनिबार सिरहा आइपुगेका हुन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments