२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती सेवामा ‘क्लस्टरिङ’ पद्धती हटाइँदै

अ+ अ-

काठमाडौं । निजामतीमा विशिष्टीकृत सेवा दिन सरकारले दुई वर्षअधि मात्र सचिव बढुवा र पदस्थापनमा लागू गरेको क्लस्टरिङ (समूह) पद्धति हटाउन चलखेल सुरु भएको छ ।

सामान्य प्रशासन मन्त्रालयले केही सचिव र वरिष्ठ अधिकारीको स्वार्थ पूर्ति गर्न सचिव बढुवा र पदस्थापनमा लागू हुँदै आएको क्लस्टरिङ (समूह) पद्धति हटाउने गृहकार्य अघि बढाएको हो । यद्यपि, सामान्यका अधिकांश कर्मचारी सो प्रसायसको विपक्षमा छन् ।

समूह पद्धति हटाए सचिव बढुवा र पदस्थापनमा फेरि टेन्डर प्रथा सुरु हुन सक्ने भन्दै सामान्यभित्रै यसको विरोध भएको हो ।

सामान्यका सचिव मोहनकृष्ण सापकोटाले सचिवजस्तो पदलाई सीमित पार्न नहुने र उसले जहाँसुकै पनि क्षमता प्रदर्शन गर्न पाउनुपर्ने भन्दै सहूह प्रणाली हटाउन लागिएको दाबी गरे । ‘सचिवलाई एउटै घेरामा राख्दा राम्रो आउटपुट दिन सक्दैन भनेर नै यो प्रणाली हटाउन लागिएको हो’, उनले भने, ‘यसमा अन्यथा सोच्नु गलत हो ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments